गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गृह मन्त्रालयले देशभरको निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय रूपमा अनुगमन गरिरहेको जनाएको छ। गृह मन्त्रालयका अनुसार गृहमन्त्रीको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समितिका...