अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनीमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् । मंगलबार अर्थमन्त्री खनालले भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाको अवलोकन गरेका हुन् ।...