उच्च मनोबलका साथ सेवामा तल्लीन हुन प्रहरी अधिकृतलाई गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौँ । गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उनले यस्तो निर्देशन दिएका हुन् । जेन...