कर्मचारीलाई अर्थमन्त्री खनालको निर्देशन – ‘व्यक्तिगत काम लिएर घर धाउने काम नगर्नुहोस्’
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूलाई व्यक्तिगत कामका लागि आफ्नो घरमा नआउन निर्देशन दिएका छन्। सोमबार अर्थमन्त्री खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्मचारीहरूसँगको बैठकमा सरकारी कामका लागि आफू सधैँ उपलब्ध...