चाडपर्व लक्षित सरकारी तयारी : सुपथ मूल्य पसलदेखि डेंगी नियन्त्रणसम्म १८ निर्णय
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा २०८२ भदौ २२ गते बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औं बैठकले आसन्न चाडपर्वलाई लक्षित गरी १८ बुँदे निर्णय गरेको छ। बैठकमा...