त्रिवि शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी संगठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुनुका साथै विश्वविद्यालयको...