‘भिजिट भिसा’ दुरुपयोग प्रकरणमा सरकार गम्भीर नभएको रास्वपा र राप्रपाको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले...