काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँ बढीको बिगो दाबी गरिएको छ ।
यो मुद्दामा ७ जनालाई प्रतिवादी बनाइएको छ ।
यस्तो छ मुद्दाको विवरण :







