‘शिक्षकप्रति सम्मान छ, तर शिक्षकले भनेजस्तै विधेयक आउनुपर्छ भन्ने छैन’ : पुर्वमन्त्री भट्टराई
काठमाडौँ। नेकपा एमालेकी सांसद एवम् पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षकप्रति भएपनि उनीहरूले भनेजस्तै विधेयक आउनुपर्छ भन्ने नरहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयक माथिको...