निश्चित कर्मचारी खटाएर अध्यागमन विभागले दसैँ बिदामा पर्यटक भिसा शाखा खुला राख्ने
काठमाडौँ । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला...