सिंहदरवारमा आगलागी भएका साधन हटाएर भवन मर्मत तत्काल सुरु गर्न मुख्यसचिव अर्यालको निर्देशन
काठमाडौँ । हालैको जेन जेड आन्दोलनबाट आगलागी र तोडफोडका कारण ध्वस्त भएका सिंहदरवारभित्रका मन्त्रालय, निकाय र तिनका भौतिक संरचना, सवारी साधन तथा उपकरणहरूको क्षति मूल्याङ्कन र व्यवस्थापनका लागि उच्चस्तरीय बैठक...