‘निजामती सेवा ऐनले संघीय प्रशासनको ढाँचा निर्धारण गर्छ’ : मन्त्री गुप्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन निजामती सेवा ऐनले प्रशासनिक संघीयताको ढाँचा निर्धारण गर्ने र तीनै तहको प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने बताएका छन्। सोमबार...