राष्ट्रलाई सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले विहीवार अपरान्ह ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्। सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य...