राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ जना नेपालीको आवेदन
काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन संकलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको...