अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच सोमबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका अवसरमा नेपालमा हालको राजनीतिक तथा...