सकियो दुर्गा प्रसाईँसहित तीनकुने घटनाका आरोपीहरूको थुनछेक बहस
काठमाडौँ। तीनकुने घटनाका मुख्य आरोपीको रूपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईँ सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौँमा सकिएको छ । आजै आदेश आउने सम्भावना रहेको बताइएको छ । ...