प्रतिनिधि सभा विघटनसँगै संघीय निजामती सेवासहित ३० विधेयक निष्क्रिय
ढिलासुस्तीले लम्बिएको बहस र छलफलपछि आएको सहमति पनि बालुवामा पानी जस्तै खेर गयो। अनावश्यक बहसमै समय गुम्दा कतिपय महत्त्वपूर्ण विधेयक समयमै पारित हुन नसकी जनअपेक्षा अधुरै रह्यो। काठमाडौँ । जेन...