मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले १२ देखि १५ जेठसम्म सञ्चालित नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सम्पन्न परीक्षामा...