प्रधान न्यायाधीश सहित वरिष्ठतम् न्यायाधीशहरू बांङ्लादेशको भ्रमणमा
काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा एउटा टोली बंगालदेशको भ्रमणमा गएको छ । बांङ्लादेशका प्रधान न्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वोच्च अदालतको एउटा टोली त्यहाँ पुगेको हो ।...