भोटेकोशी बाढी: २८ प्रहरी सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेका १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरी स्याफ्रुबेसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका...