पाथीभरा केबलकार धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ युग, पहिचानको प्रवर्द्धन गर्दै जीवनस्तरमा सुधार ल्याउँछ-अध्यक्ष ढकाल
ताप्लेजुङ । पाथीभरा केबलकार धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ युग भएको र यसले पहिचान प्रवर्द्धन गर्दै नागरिकको जीवनस्तरमा सुधार ल्याउने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। पाथीभरा देवी दर्शन केवलकार...