इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना जारी गर्दै इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेका जानकारी दिएको हो ।...