सरकारवादी मुद्दा टुंग्याउन ढिलाइ छैन : महान्यायाधिवक्ता बडाल
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालत बाहेक अन्य अदालतमा सरकारवादी मुद्दाको फर्छ्यौटमा ढिलाइ नभएको दाबी गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै...