भारतमा १५ तोला सुनका गहना र ७ लाख लुटेर आएका ६ जना कोहलपुरमा पक्राउ
काठमाडौँ । भारतबाट लुटपाट गरी आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिकोटको रासकोट नगरपालिका-१ बस्ने ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका-८ बस्ने...