रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय डा कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दी प्रत्यक्षीकरण...