स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा सुझावका लागि सार्वजनिक: उपहार जफतदेखि जरिवानासम्मका कडा प्रावधान !
काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीहरूको स्वार्थको द्वन्द्वलाई व्यवस्थापन गर्न नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । ‘स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नाम दिइएको यो मस्यौदालाई प्रधानमन्त्री तथा...