नेपाल भित्रिएका शरणार्थीहरूलाई अमेरिका जानुपूर्वको अवस्थामा राख्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आउनासाथ पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको...