चिनी तस्करी गरेको आरोपमा तीन करोड बढी बिगो कायम गरी मुद्दा दायर
काठमाडौँ । चिनी तस्करी गरेको आरोपमा तीन करोड बढी बिगो कायम गरी मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय, बुटवल कार्यालयले नवलपरासी (ब,सु.प.) को नवज्योति ट्रेडर्सका...