पूर्वाधार, उत्पादन र पहिचानमा अघि बढ्दै कागेश्वरी मनोहरा
कागेश्वरी मनोहरा नगरपालिका सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्त्व बोकेको क्षेत्र हो। यस नगरपालिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद र स्थानीय उत्पादनको प्रवद्र्धनमा प्राथमिकता दिँदै विकासलाई अघि बढाइरहेको छ। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी...