प्युठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक बरामद
काठमाडौँ । प्युठानको नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ठूलो संख्यामा अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा...