२१ मुलुक र नियोगमा राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट सिफारिस गर्ने प्रक्रिया अघि बढ्यो
काठमाडौँ । नेपाल सरकारले रिक्त रहेका तथा कार्यकाल पूरा भएर निरन्तरता दिइएका गरी २१ मुलुक र नियोगमा नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राजदूत रिक्त...