२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ हजार युवालाई तालिम दिन सरकारले छुट्यायो ४३ करोड

अ+ अ-

काठमाडौँ । सरकारले आगामी वर्ष एक हजार युवालाई सिपमूलक तालिम दिने भएको छ ।

यसका लागि सरकारले ४३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रत्येक प्रदेशबाट जम्मा एक हजार युवालाई तालिम दिने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रम मार्फत उद्यमशीलता विकास गरिने बताइएको छ । यस्तो कार्यक्रमबाट कम्तीमा एक लाख युवा स्वरोजगार बनाउने सरकारको लक्ष्य छ ।