चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रको समस्या प्याकेजमै सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू समाधन गर्न प्याकेज नै ल्याउने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरवारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे...