अब ट्राफिक कारबाहीको जरिवाना बैंकिङ प्रणालीबाट
काठमाडौँ । सवारी नियम उल्लङ्घनका कसुरहरूको जरिवानाबापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ। आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवानाबापतको राजश्वलाई बैङ्किङ...