भटाभट खाली हुँदै राजदुत, छैन नियुक्तिको सुरसार
काठमाडौँ । संयुक्त राष्ट्रसंघसहित सात वटा नियोग र दूतावासहरू नेतृत्वविहीन हुँदै छन् तर मन्त्रालय भने नियुक्तिको सुरसारमा देखिँदैन । परराष्ट्र मन्त्रालयका सहसचिवहरूको ४ वर्षे कार्यकाल सकेर फर्किरहँदा मन्त्रालयमा भने चाइँचुइँ...