पार्टी हित विपरीत गतिविधि गरेको भन्दै रास्वपाद्वारा १५ सदस्यको सदस्यता खारेज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हित विपरीत कार्यमा संलग्न रहेको आरोपमा १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त...