संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सञ्चार माध्यमको उपस्थितिलाई निषेध गर्न नहुने भन्दै सांसद वर्षमान पुनले पारदर्शितामाथि जोड दिएका छन्। मंगलबार बसेको समितिको बैठकमा बोल्दै वर्षमान पुनले संसदीय...