काँग्रेस संसदीय दलको विधान पारित, दलको नेतृत्व चयन भोलि हुने
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको विधान प्रतिनिधि सभा सदस्यहरूको छलफलपछि पारित भएको छ। दलभित्रको आन्तरिक प्रक्रिया अघि बढाउँदै बिहीबार बसेको बैठकमा सांसदहरूले प्रस्तावित विधानमा सहमति जनाएका हुन्। पारित विधानलाई...