लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुन:स्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी...