झापा-५ मा ओलीको पक्षमा मत दिन योगेश भट्टराईको अपिल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिणामलाई व्यक्तिगत विषयका रूपमा नहेर्न आग्रह गरेका छन् । उनले उक्त धारणा झापा-५ क्षेत्रमा आयोजित...