अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
काठमाडौँ। नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरमा दीर्घकालदेखि अपूरा रहेका विकास आयोजनाहरूलाई निष्कर्षमा पुर्याउने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको बताएका छन्। उनले स्थानीय आवश्यकता र सरोकारलाई नीति-निर्माण तहसम्म प्रभावकारी रूपमा...