राष्ट्रिय युवा संघमा नेतृत्व परिवर्तन गर्ने तयारी
काठमाडौँ । नेकपा एमालेसँग आबद्ध राष्ट्रिय युवा संघमा नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढ्ने देखिएको छ। संघका वर्तमान अध्यक्ष क्षितिज थेबेले पदबाट अलग हुने तयारी गरेका छन्। पार्टी केन्द्रीय सदस्यका रूपमा...