रोल्पाबाट एकल सिफारिस भएका ‘विप्लव’ उम्मेदवार नबन्ने
काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाबाट उम्मेदवार नबन्ने भएका छन् । रोल्पाबाट एकल सिफारिस भएका थिए । उम्मेदवारी दर्ताको मुखमा विप्लवले पार्टीको विचार तथा परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै...