झापा पुगेर ओलीले भने : ‘मेरो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेलाई म आफैँ डेरा खोजिदिन्छु’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेहरूका लागि आफूले नै बस्ने व्यवस्था मिलाइदिने बताएका छन्। सोमबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार...