जनयुद्ध दिवसमा लावाङ पुगेर ‘प्रचण्ड’द्वारा विगतको निर्णयको स्मरण
काठमाडौँ । जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वस्थित लावाङ पुगेका छन्। उक्त अवसरमा उनले जनयुद्धको प्रारम्भिक चरणमा सम्पन्न महत्वपूर्ण बैठक र त्यससँग सम्बन्धित निर्णयहरूको...