देश दौडाहामा निस्कँदै बालेन र रवि, फागुन ६ गते धनगढीको चुनावी सभामा सम्बोधन गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह आगामी फागुन ६ गते धनगढीमा आयोजना हुने चुनावी सभाबाट देश दौडाहामा निस्कन लागेका छन्। पार्टीले...