राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सभाको आजको बैठकमा उनले उक्त अध्ययन प्रतिवेदनमा समावेश...