उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढेको कुलमान घिसिङको दाबी
काठमाडौँ। उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार...