मतदातालाई प्रभावित पार्ने कार्य नगर्न निर्वाचन कार्यालय काठमाडौँको आग्रह
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा...