रमेश लेखकले सोमबार आयोगमा बयान दिने, लगत्तै पत्रकार सम्मेलन गर्ने तयारी
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भोलि (सोमबार) जाँचबुझ आयोगमा बयान दिने भएका छन्। भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले बयानका लागि बोलाएकोमा लेखक...